Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

प्रथम पृथ्वीनारायण गोल्ड कपको उपाधि नेपाल पुलिस क्लबलाई

प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा चित्लाङ एफसीलाई १–० को गाल अन्तरले हराउँदै उपाधी विजेता बनेको हो ।

Advertisement

विजेता क्लवले ८ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला खेलकुद बिकास समिति गोरखाले जनाएको छ । उपविजेता चित्लाङ एफसीले ४ लाख नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा नेपाल पुलिस क्लबका राजिव राई उत्कृष्ट गोलरक्षक बने । चित्लाङ क्लबका सकल रेग्मी उत्कृष्ट खेलाडी घोषित भए भने उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस क्लबका संजित श्रेष्ठ बने ।

गोरखा नगरपालिकाको छेवेटारस्थित खेलमैदानमा गत माघ २४ सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागीता रहेको थियो । जिल्लाकै हालसम्मको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताले आगामी बर्षहरुमा पनि अव निरन्तरता पाउने आयोजकले जनाएको छ । खेल क्षेत्रको प्रवद्र्धन सँगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता गरिएको बताइएको छ ।

प्रतियोगिता अवधिभर छेवेटारमा स्थानीय खाना महोत्सव समेत संचालन भएको थियो । सुर्याेदय युवा परिवारको आयोजनामा भएको महोत्सवमा बिभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।

आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.