Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

छोराछोरी सामुदायिक बिद्यालयमा पढाउन पानपाका शिक्षक तथा कर्मचारीलाई अनुरोध

पालुङटार नगरपालिकाले शिक्षक तथा कर्मचारीलाई छोराछोरी सामुदायिक बिद्यालयमा पढाउन अनुरोध गरेको छ । नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

Advertisement

सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार तथा सवलिकरणका लागि उक्त निर्णय गरिएको नगर प्रमुख विवश चिन्तनले बताए । ‘कार्यपालिकाबाट निर्णय पनि गरेका छौ,’ उनले भने, ‘सबै कर्मचारी र शिक्षकहरुलाई हामी पत्राचार पनि गर्छाै ।’ सामुदायिक बिद्यालयप्रतिको विश्वास कायम राख्न यो निर्णय प्रभावकारी हुने उनको अपेक्षा छ ।

पालिकाले प्रत्येक बर्ष नयाँ शैक्षिक सत्रमा यस्तो आग्रह गर्दै आएको छ । सरकारी शिक्षक तथा कर्मचारीका छोराछोरी निजी बिद्यालयमा पढाउँदा सामुदायिक बिद्यालयप्रति प्रश्न उठ्ने गरेको नगर शिक्षा अधिकारी मनोज नेपाली सिर्मलले बताए । ‘आफू सामुदायिक विद्यालयमा पढाउने अनि आफ्नो बच्चा प्राइभेटमा लैजाँदा आफैले आफूलाई विश्वास नगरेको जस्तो देखियो,’ उनले भने, ‘आफ्नै बच्चा सामुदायिकमा भएपछि थप मेहनत गर्नुहुन्छ की भन्ने पनि हो ।’

हरेक शैक्षिक सत्रमा आफूहरुले यस्तो अनुरोध गर्दै आएको सिर्मलले जानकारी दिए । बिशेष गरी साना कक्षाका लागि निजी विद्यालय छनोट गरेपनि माथिल्लो कक्षामा भने सामुदायिक बिद्यालयमा पढाउने क्रम बढ्न थालेको उनले बताए ।

सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि र सवलिकरणका लागि यो निर्णय पनि प्रभावकारी हुने उनको भनाइ छ ।

 

सोमबार, चैत २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.