Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

दोस्रो उप–मेयर भलिवल प्रतियोगिताको उपाधी पुनः नीलकण्ठलाई

दोस्रो अन्तरपालिकास्तरीय उप–मेयर महिला भलिबल प्रतियोगिता उपाधी यो पटकपनि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । गोरखा नगरपालिकाको आयोजनामा गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा शनिबार भएको फाइनल खेलमा शहिद लखन गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै नीलकण्ठ बिजयी बनेको हो । प्रथम उप–मेयर कपको उपाधी पनि नीलकण्ठले नै हात पारेको थियो ।

Advertisement

उपाधी बिजेता पालिकाले नगद रु एक लाख ३४ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गोनपा खेल संयोजक प्रदिप कुँवरले बताए । उनका अनुसार प्रतियोगितामा शहिद लखन दोस्रो, बारपाक सुलिकोट तेस्रो र आरुघाट गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ । उनीहरुले क्रमश रु ६८ हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा जिल्लाका ५ वटा स्थानीय तह र गोरखा नगरपालिकाको भगिनी सम्बन्ध रहेको धादिङको नीलकण्ठ नगरपालिकाको सहभागिता रहेको थियो ।

गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरको अध्यक्षता तथा मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.