Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाका सामुदायिक बिद्यालयहरुमा भोलीबाट पठनपाठन सुरु

जिल्लाका सामुदायिक बिद्यालयहरुमा भोली सोमवारबाट पठनपाठन सुरु हुने भएको छ । बैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघिय सरकारको निर्णय व्यवहारिक नभएको भोलिबाट कक्षा संचालन गर्न लागिएको हो ।

Advertisement

शुक्रवार जिल्ला समन्वय समितिको अगुवाईमा बसेको पालिका प्रमुखहरुको बैठकले शिक्षा मन्त्रालयबाट बिद्यालय संचालन, भर्ना लगायतका बिषयमा सार्वजनिक भएका परिपत्रहरुप्रति गम्भिर ध्यानाकर्षण गराएको छ ।

‘शिक्षा नियमावली अनुसार शैक्षिक सत्र बैशाख १ गतेदेखि प्रारम्भ भई चैत्र मसान्तसम्म कायम रहने र बिद्यालयले १ शैक्षिक सत्रमा काम गर्ने दिन कम्तिमा २२० दिन हुने छ भन्ने व्यवस्था गरेको र राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा १–३ मा ८३२ कार्य घण्टा र कक्षा ४–१२ मा १०२४ घण्टा पठन समय कायम गरेको छ,’ बैठकले गरेको निर्णयमा उल्लेख छ ।

संघीय सरकारले गरेको परिपत्र र निर्देशन अनुसार पठन कार्यघण्टा नपुग्ने र शैक्षिक सत्र तलमाथि हुने भएकाले उक्त अन्यौलता हटाउन नयाँ शिक्षा ऐन यथाशिघ्र निर्माण गर्न उनीहरुले आग्रह समेत गरेका छन् । अभिभावकहरुको मागलाई समेत मध्यनजर गर्दै सोमवारबाट भर्ना अभियान र पठनपाठन एकैसाथ संचालन गर्न लागिएको उनीहरुले जानकारी गराएका छन् ।

चालु आर्थिक बर्ष जिल्लाका बिभिन्न बिकासे आयोजनाहरुका लागि संघिय सरकारबाट विनियोजित बजेट रोक्का राखेकाले फुकुवा गरिदिन उनीहरुले माग समेत गरेका छन् ।

आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.