Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढीपीडितका लागि गृहमन्त्री सुधन गुरुङले ल्याएको राहत सामग्री वितरणमा ड्रोन प्रयोग गरिएको छ । बाढीले बाटो बगाएसँगै ड्रोनबाट पीडितको घरघरमा राहत पु¥याइएको हो ।

Advertisement

गृहमन्त्री गुरुङ शनिवार राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत उत्तरी क्षेत्र पुगेका थिए । उनले ल्याएको राहत चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा राखिएको छ । सोही ठाउँबाट ड्रोनले पीडितको घरघरमा पु¥याइरहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् । ‘वडा नम्वर ३ को पाङसिङ, पाति, नाग्चेत र सिर्दिवासका करिव सात सय घरधुरीलाई पुग्ने गरी गृहमन्त्रीले सोलार लिएर आउनुभएको रहेछ,’ उनले भनिन्, ‘हेलिले पालिकाको केन्द्रमा झा¥यो, यहाँबाट ड्रोनले बोकीरहेको छ ।’

सोलार ओसारपसारका लागि दुई वटा ड्रोन गृहमन्त्री आफैले ल्याएका थिए । ड्रोन उडानमा सशस्त्र प्रहरीको चार जना प्राविधिक खटिएका छन् । नजिकैको स्थानमा वितरण भएपनि टाढा पु¥याउन भने समस्या भएको पालिका उपाध्यक्ष गुरुङले बताइन् । बाढीले सिर्दिवास उहिया मिनि हाइड्रोमा क्षति पु¥याएपछि सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध थियो । विद्युत समस्यालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङ सोलार लिएर आफ्नो क्षेत्र पुगेका हुन् ।

क्षति पुगेको हाइड्रो मर्मत भएसँगै आजबाट सो क्षेत्रमा विद्युत सेवा समेत सुचारु भइसकेको छ । समितिले हाइड्रोको मर्मत गरेर सेवा सुचारु गरेको हो ।

बिहिबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग
बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.