Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

इन्स्टाग्राममा कसरी बढाउने फलोअर्स ?

इन्टरनेट आएसँगै सूचना प्रविधिको क्षेत्रमा ठूलो क्रान्ति आएको छ । यसले विश्वलाई भर्चुअल आयाममा ढालेको छ । अहिले विश्वका करोडौं मानिसहरूले इन्टरनेटको प्रयोग गरिरहेका छन् ।

Advertisement

अहिले फेसबुक, इन्स्टाग्राम तथा युट्युब जस्ता सोसल मिडिया प्लाटर्फमका प्रयोगकर्ताको संख्या करोडौं छ । फोटो शेयरिङ एप इन्स्टाग्राम खासगरी युवापुस्ता तथा सेलिब्रेटीहरू माझ निकै लोकप्रिय छ । इन्स्टाग्राममा आफ्ना अनुगामी अर्थात् फलोअर्सहरुको संख्या बढाउने चाहना सबैको हुन्छ । तर इन्स्टाग्राममा फलोअर्स कसरी बढाउने त रु यसका लागि तपाईंले केही उपाय अपनाउनुपर्दछ ;

यदि तपाईं पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा फलोअर्स बढाउन चाहुनुहुन्छ भने सबैभन्दा पहिले तपाईंले इन्स्टाग्राम अकाउन्टमा यस्ता रिल्स तथा भिडियोहरु बनाएर हाल्नुहोस् जसलाई मानिसहरूले धेरै मन पराउने सम्भावना हुन्छ ।

आजभोलि इन्स्टाग्रामको टिकटक भनेर चिनिने भिडियो फिचर रिल्स निकै तीव्ररुपमा लोकप्रिय बनिरहेको छ । मानिसहरू इन्स्टाग्राममा घण्टौंसम्म रील्स भिडियो हेर्ने गरेका छन् । तपाईंले रील्समा चलिरहेको ट्रेण्डलाई पक्रिएर रील्स तथा भिडियोहरु इन्स्टाग्राममा अपलोड गर्नुपर्दछ ।

आफ्नो इन्स्टाग्राम अकाउन्ट प्रोफाइललाई आकर्षक बनाउनु पर्दछ । यसले इन्स्टाग्राममा अन्य मानिसलाई आकर्षित गर्दछ र तपाईंलाई फलो गर्ने सम्भावना हुनछ । आफ्नो इन्स्टाग्राममा नियमित रुपमा रिल्स या भिडियोहरु बनाएर अपलोड गर्नुहोस् ।

भिडियो वा रिल्सलाई इन्स्टाग्राममा अपलोड गर्दा त्यसमा ह्यासट्यागको अनिवार्य प्रयोग गर्नुहोस् । यसो गर्दा तपाईंले रिल्स वा भिडियो हेर्नेको संख्या धेरै हुन्छ । साथै भिडियो ट्रेण्डिङ हुने सम्भावना पनि बढ्दछ ।

यसका अलावा धेरै मानिससम्म आफ्नो इन्स्टाग्राम भिडियो वा रील्स पुर्याउनका लागि तपाईंले ट्रेण्डिङ टपिक चयन गर्नुपर्दछ । ट्रेण्डिङ टपिकसँग सम्बन्धित भिडियोहरू मानिसले धेरै हेर्दछन् । यदि तपाईंले इन्स्टाग्राममा माथि उल्लेखित तरिकाहरू अपनाउनुभयो भने तपाईंको इन्स्टाग्राम अकाउन्टमा फलोअर्सको संख्या उल्लेख्य रुपमा बढ्नेछ ।

एजेन्सीको सहयोगमा

मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउने चीनको तयारी
फोन निकै सुस्त चार्जिङ भैरहेको छ ? यसरी बढाउन सकिन्छ तिब्रता
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.