Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाका मगर समुदायले माघे संक्रान्ति पर्व विविध कार्यक्रम गरी मनाउने

१७ पुष, गोरखा । नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाले माघे संक्रान्ति पर्व विविध कार्यक्रम गरी मनाउने भएको छ । आइतवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै समितिले सो दिन हरमटारी खेलमैदानमा विविध कार्यक्रम हुने जनाएको छ ।

Advertisement

कार्यक्रममा मगर समुदायको संस्कृती झल्कने बिभिन्न खालका सांस्कृतिक प्रस्तुतीहरु हुने समिति जिल्ला अध्यक्ष बिष्णु राना मगरले बताए । उनका अनुसार कार्यक्रमअघि झाँकी सहितको ¥याली समेत निकालिने छ । ‘नयाँबजारबाट ¥याली निकालेर बसपार्क–बिसौनी हुदै रंगशाला लान्छौ,’ उनले भने, ‘त्यसपछि हाम्रो औपचारिक कार्यक्रम शुरु हुन्छ ।’

गोरखा महोत्सव जारी भएपनि सो दिनका लागी आफूहरुलाई स्टेज र ठाउँ उपलब्ध गराउन गोरखा उद्योग वाणिज्य संघसँग आग्रह समेत गरिएको उनले जानकारी दिए ।

पर्वकै अवसरमा समितिको १३ औ अधिवेशन पनि हुने बताइएको छ । अधिवेशनकै अवसरमा भैरव स्मारिका समेत प्रकाशन गरिने छ ।

मगर समुदायको संस्कृती जर्गेनाका लागी पनि स्मारिकाले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.