Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

एसईईमा ४ जिपिए ल्याउनेलाई एक लाख दिने बारपाक सुलिकोटको घोषणा

बारपाक सुलिकोट गाउँपालिकाले यस बर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिकाका बिद्यार्थीलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै ४ जिपिए ल्याउने बिद्यार्थीलाई एक लाख रुपैया उपलब्ध गराउने घोषणा गरेको हो ।

Advertisement

त्यस्तै ३.९० देखि ३.९९ जिपिए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जिपिए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जिपिए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जिपिए ल्याउनेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने पालिकाले जनाएको छ ।

परीक्षाका लागि विद्यार्थीलाई मनोवल बढाउँदै थप हौसला प्रदान गर्न प्रोत्साहन रकम घोषणा गरिएको पालिका अध्यक्ष बिष्णु भट्टले बताए । ‘गत माघ २५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले यो निर्णय गरेको हो,’ उनले भने, ‘आगामी बर्षहरुमा पनि यो कार्यक्रमले निरन्तरता पाउछ ।’ शिक्षाको गुणस्तर कामय गर्न पनि यसले सहयोग पुग्ने उनको अपेक्षा छ ।

चैत्र ७ गतेबाट संचालन हुन लागेको एसईई परीक्षामा बारपाक सुलिकोट गाउँपालिकाबाट नियमिततर्फ २९८ जनाले एसईई परीक्षा दिदैछन् । ग्रेडवृद्धितर्फ ७३ जना सहभागी हुने पालिकाको सूचनामा उल्लेख छ ।

बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.