Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

नेकपा (माओवादी) कार्यकर्ता भन्दै जवरजस्ती चन्दा असुल गर्ने दुई पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को कार्यकर्ता भन्दै जवरजस्ती चन्दा असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका ७ च्याङ्लीका ३८ वर्षीय अमृत सापकोटा र मिक्लाजुङ गाउँपालिका –९ मोरङका ३८ वर्षीय राजकुमार माझी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

शहिद लखन गाउँपालिका १ बक्राङमा चन्दा असुल गर्दै गरेको अवस्थामा सोमवार उनीहरुलाई पक्राउ गरिएको डिएसपी राजकुमार श्रेष्ठले बताए ।

‘वक्राङ खहरेटोलस्थित रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेलसँग चन्दा असुल गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हौ,’ उनले भने, ‘उनीहरुको साथबाट नगद २० हजारसहित पार्टीको लेटरप्याड दुई थान, एक थान छाप र ५० प्रति पर्चा पम्प्लेट समेत बरामद गरेका छौ ।’

ज्यान मार्ने धम्की समेत दिँदै जवरजस्ती चन्दा असुल गर्ने गरेको सूचना पाएलगतै उनीहरुलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.