३१ बैशाख, गोरखा । अजिरकोट गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा माओवादी केन्द्रका मनोज गुरुङ बिजयी भएका छन् । उनले ४ सय ६४ मत ल्याएर उनी बिजयी भएका हुन् ।
उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार ओम बहादुर गुरुङले ४ सय ३३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ हजार ३ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































