२२ जेठ, गोरखा । पालुङटार नगरपालिका–७ च्याङलीको सतिघाटमा एक पुरुषको शव फेला परेको छ । मस्र्याङदी नदी किनारको ढुङ्गामा अड्किएको अवस्थामा आइतवार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
नदीजन्य पदार्थ संकलनका लागी गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याइएको डिएसपी लिलाराज लामिछानेले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































