Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

जीउमा ६ लाख ३७ हजार मौरी राखेर विश्व कीर्तिमान

आफ्नो शरीरलाई झण्डै साढे ६ लाख वटा मौरीको गोलोमा बदलेर एकजना व्यक्तिले गिनिज बुकमा नाम लेखाएका छन् । चीनका रुआन लियांगमिंगले आफ्नो पूरै शरीरलाई मौरीले छोपिदिए । सोसल मिडियामा मौरीको गोलो बनेको उनको शरीरको तस्वीर तथा भिडियोहरू भाइरल बनिरहेका छन् ।

Advertisement

रुआनले कीर्तिमान रच्नका लागि एउटा रानी मौरीलाई सुरुमा आफ्नो शरीरमा राखे । त्यसपछि त एकाएक अरु लाखौँ मौरीहरू रानीलाई खोज्दै उनको जीउमा आएर बस्न थाले । उनले आफ्नो सरीरमा कुल ६० वटा रानी मौरी बसालेका थिए र अरु करिब ६ लाख ३७ हजार मौरी आफैं आएर उनको जीउमा बसे । त्यसरी उनको जीउमा आएर बसेका मौरीहरूको कुल वजन ६७।७ केजी थियो ।

गिनिज बुुक अफ वल्र्ड रेकर्डस्का अनुसार यसरी शरीमा लाखौं मौरी बसाल्ने कलालाई बी बर्डिङ भनिन्छ, जुन कला १९औँ शताब्दीदेखि नै प्रचलित छ । एक अन्तरवार्ताका क्रममा रुआनले यस्तो कला देखाउनका लागि शान्त ढंगले बस्न सक्नुपर्ने बताउँछन् । मौरीले आफूमाथि खतरा उत्पनन नभएपछि कसैलाई पनि नचिल्ने भन्दै उनले यसरी शरीमा बस्ने कुनै पनि मौरीले मानिसलाई आक्रमण नगर्ने बताएका छन् । मौरीले आफ्नो सुरक्षाका लागि मात्र आक्रमण गर्ने उनको भनाइ छ ।

मौरीलाई आफ्नो शरीरमा बसाउने क्रममा रुआन संयमित तवरले बसिरहे । त्यसक्रममा उनका आँखा खुल्ला थिए भने मुख बन्द थियो । उनको शरीरमा माहुरीहरू राखिदिने मानिसले चाहिं सुरक्षाको उपकरण लगाएका थिए ।

तर रुआन आफैंले भने कुनै पनि सुरक्षा उपकरण लगाएका थिएनन् । उक्त पूरै घटनाक्रमलाई गिनिज बुकमा प्रतिनिधिहरु एन्जेला वू र लीसा हफम्यानले अवलोकन गरेका थिए ।

एजेन्सी

मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अनौठो कुप्रथा : जहाँ ८ सय रुपैयाँमै भाडामा पाइन्छ अर्काकी पत्नी
संसारकै अनौठो देश, जनसंख्या ३० जना तर आफ्नै सेना र मुद्रा
अनौठो संस्कार : जहाँ महिलाहरूले आफ्नो बिहेको दिनमात्र नुहाउँछन्

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.