४ असार, गोरखा । ‘गोरखा डान्स स्टार २०७९’ को मेघा अडिसन शुरु भएको छ । गोरखा सदरमुकाममा शनिवार भएको अडिसनमा एक सय जना सहभागीले प्रस्तुती देखाएका थिए ।
उनीहरुमध्ये बाट ३५ जना सेमिफाइनलका लागी छनोट हुने आयोजक गोरखा डान्स एकेडेमीले जनाएको छ । सेमिफाइनल यही असार ११ गते हुने आयोजक संस्थाका बिजय थापाले बताए ।
उनका अनुसार फाइनल भने साउन महिनामा हुनेछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































