Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

भाडा समायोजनमा प्रशासनले वेवास्ता गरेको गोरखाका ट्याक्सी व्यवसायीको गुनासो

४ असार, गोरखा । ट्याक्सीको भाडा समायोजनमा प्रशासनले वेवास्ता गरेको भन्दै जिल्लाका ट्याक्सी व्यवसायीहरुले गुनासो गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य दिनानुदिन बढेपनि भाडा समायोजन नहुँदा आफूहरु मर्कामा परेको उनीहरुको भनाइ छ ।

Advertisement

जिल्लामा ट्याक्सी सेवा संचालन गर्दै आएको गोरखा मनकामना यातायात सेवा प्रालिको शनिवार भएको पाँचौ साधारण सभामा सहभागीहरुले सो कुरा बताएका हुन् । ‘तेलको मूल्य बढेको बढै छ,’ प्रालिका अध्यक्ष अमृत लामिछानेले भने, ‘भाडा समायोजनका लागी बैठक बोलाइदिन भनेर गत मंसिर १ गते पत्र मार्फत प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्दापनि अहिलेसम्म बैठक बोलाउनु भएको छैन ।’

साधारण सभाको अवसर पारेर प्रालिले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पनि घोषणा गरेको छ । ट्याक्सीको मिटर, भाडादर, चालक पोशाक लगायतका बिषयलाई समेटेर निति तथा कार्यक्रम तयार पारिएको प्रालिका अध्यक्ष लामिछानेले बताए ।

प्रालिका अध्यक्ष लामिछानेको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, प्रहरी निरिक्षक हिमनाथ घिमिरे, जिल्ला ट्राफिक प्रमुख प्रेम प्रकाश पोखरेल, गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष नारायण खत्री, पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिका रामबाबु भट्ट, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

शनिबार, असार ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.