Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

रेबिज रोग नियन्त्रणका लागी गोरखामा कुकुरको बन्ध्याकरण

८ असार, गोरखा । रेबिज रोग नियन्त्रणका लागी भन्दै जिल्लामा सामुदायिक कुकुरको वन्ध्याकरण गरिएको छ । बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत चालु आर्थिक बर्ष ७८ वटा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले जनाएको छ ।

Advertisement

वन्ध्याकरण गरिएका कुकरमध्ये ४२ वटा भाले र ३६ वटा पोथी जातका रहेका छन् । कुकुरको संख्यासँगै रेविज रोग नियन्त्रण गर्ने लक्ष्यका साथ बध्याकरण कार्यक्रम लागू गरिएको कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताइन् ।

‘छाडा छाडिएका सामुदायिक कुकुरहरुको संख्या बढ्न थाले, यसले रेविजको जोखिम पनि बढायो,’ उनले भनिन्, ‘बन्ध्याकरण गरेपछि कुकुरको संख्या बढ्न पाउदैन, अनि रेविजको जोखिम पनि कम हुन्छ ।’ बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिज बिरुद्धको खोप पनि लगाइएको उनले जानकारी दिइन् ।

कार्यालयले गण्डकी गाउँपालिकामा बन्ध्याकरण शिविर गरेको थियो । काठमाण्डौ स्थित भ्याली क्लिनिकसँग समन्वय गरेर शिविर गरिएको कार्यालयले जनाएको छ । शिविरमा केन्द्रबाट प्राविधिक टोलि समेत खटिएका थिए ।

बुधबार, असार ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.