Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा मापसे गरेर प्रहरीलाई कुटपिट गर्ने दुई शिक्षक पक्राउ

१९ असार, गोरखा । मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने दुई शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ जैसिथोकका रामशरण पोखरेल र रामेश्वर पोखरेल रहेका छन् । नाताले उनीहरु सहदर दाजुभाई हुन् ।

Advertisement

मापसे गरी मोटरसाइकलमा घर जादै गर्दा लडेपछि सहयोग गर्न पुगेको प्रहरीमाथि उनीहरुले कुटपिट गरेका हुन् । ‘शनिवार साँझ रक्सी खाएर दाजुभाई मोटरसाइकलमा घर फर्किदै गर्दा चोरकाटे नजिकै लडेछन्,’ प्रहरी कार्यालय भन्छ, ‘जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट चोरकाटेबाट हाम्रो टोलि त्यहाँ पुगेर सहयोग गर्न खोज्दा उल्टो ढुङ्गाले हानेछन् ।’

ढुङ्गा प्रहारबाट प्रहरी जवान अनन्त बहादुर रोका सक्त घाइते भएका छन् । गोरखा अस्पतालमा सामान्य उपचार पश्चात उनको चितवन मेडिकल कलेजमा थप उपचार भइरहेको छ । उनको टाउको र अनुहारमा चोट लागेको छ । अर्का घाइते प्रहरी हवल्दार अर्जुन बहादुर सेनको अवस्था भने सामान्य छ ।

पक्राउ परेका दुई दाजुभाई बिरुद्ध सार्वजनिक शान्ति बिरुद्धको मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामशरण मण्डली मावि छोप्राक र रामेश्वर रत्नराज्य मावि बिरेन्चोकका शिक्षक हुन् ।

आइतबार, असार १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.