१ साउन, गोरखा । आइतवारदेखि साउन महिना शुरु भएको छ । साउन महिनामा महिलाहरुले आफ्ना हात मेहेन्दीले सजाउने गर्छन् ।
त्यस्तै हरियो चुरा र लुगा पनि किन्छन् । सोही क्रममा साउन १ गते आइतवार रोट¥याक क्लब अफ गोरखाले मानव सेवा आश्रमका बालबालिकासँग मेहेन्दी कार्यक्रम गरेको छ ।
रोटरी क्लब अफ गोरखाका महिला सदस्यहरु समेत सहभागी भएको उक्त कार्यक्रममा आश्रमका बालबालिकाहरुलाइ मेहेन्दी लगाइएको रोट¥याक क्लब अफ गोरखाका अध्यक्ष निरन्जन कट्टेलले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































