५ साउन, गोरखा । गोरखा नगरपालिका परिसरमा थुपारेर राखिएको फोहोर हटाइएको छ ।
परिसरभित्र अव्यवस्थित रुपमा थुपारिएको फोहोरबारे वुधवार संचार माध्यममा समाचार प्रकाशन भएपछि सोही दिन फोहोर उठाइएको हो ।
तत्काल गाडी बोलाएर फोहोर व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































