Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा कांग्रेस र माओवादीबिच मात्र चुनावी तालमेल हुन्छ : पाण्डे

२६ साउन, गोरखा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले आसन्न निर्वाचनमा गोरखामा कांग्रेस र माओवादी केन्द्र बिच मात्र चुनावी तालमेल हुने बताएका छन् ।

Advertisement

सत्ता गठवन्धनमा रहेका अन्य दलहरुको औचित्य जिल्लामा खासै नभएको तर्क गर्दै उनले दुई पाटी बिच मात्र चुनावी तालमेल हुने बताए । संघ र प्रदेश निर्वाचन क्षेत्रमा बराबरी सिट बाडफाँड हुने उनको भनाइ छ ।

‘दुई वटा संघिय निर्वाचन क्षेत्रमध्ये एउटा कांग्रेस र अर्काे माओवादीले लिने र चार वटा प्रदेश निर्वाचन क्षेत्र आधा आधा गर्ने भन्ने छ,’ उनले भने, ‘यस बिषयमा जिल्लाका नेताहरुबिच समझदारी भइसकेको छ, अव केन्द्रमा पनि त्यही अनुसार लविङ गर्छौै ।’ कुन क्षेत्र कसले लिने भन्ने बिषयमा भने निर्णय हुन बाँकी रहेको उनले बताए ।

‘त्यो केन्द्रले गर्ने निर्णय हो, हामीले दिएको सल्लाह सुझाव अनुसार केन्द्रले निर्णय गर्छ,’ उनले भने । संघिय निर्वाचन क्षेत्र नम्वर २ कांग्रेसले लिने र क्षेत्र नम्वर १ माओवादीलाई दिने गरी सहमती हुन सक्ने उनको भनाइ छ ।

निर्वाचन क्षेत्र नम्वर २ को संघतर्फ आफ्नो उम्मेदवारी रहने समेत उनले बताए । २०७० र २०७४ सालको चुनावमा बिभिन्न कारणवश आफूले उम्मेदवारी दिन नपाएका भन्दै उनले यसपटक आफ्नो दावी स्वभाविक रहेको बताए ।

‘२०७४ सालको निर्वाचनमा क्षेत्र नम्वर २ मा डा. बाबुराम भट्टराईलाई सहयोग ग¥यौ, हामीले भोट हालेर उहाले जित्नुभयो तर, निर्वाचित भएर गएपछि उहाले कांग्रेस प्रति गरेको व्यवहारले कार्यकर्ताको मन कुडिँएको छ ।

एउटै निर्वाचन क्षेत्रमा पटक पटक अन्य पार्टीलाई भोट हाल्न सक्ने अवस्था नभएकाले पनि यो पटक क्षेत्र नम्वर २ कांग्रेसले लिनुपर्छ भन्ने हो,’ पाण्डेले भने । गठवन्धनका बारेमा नकरात्मक टिकाटिप्पणी नगर्न जिल्लाका कार्यकर्ताहरुलाइ उनले अनुरोध समेत गरेका छन् ।

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.