Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग

७ भदौ, गोरखा । गोरखा नगरपालिका–६ छहरे स्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

Advertisement

लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखाले संयुक्त रुपमा २४ जना बिद्यार्थीलाई सामग्री वितरण गरेको हो ।

लियो जिल्ला परिषद ३२५ जे नेपालका लियो क्लब चियर पर्सन रामराजा थापाको जन्म महिनाको अवसर पारेर कार्यक्रम गरिएको लियो क्लब अफ गोरखाका अध्यक्ष बालकृष्ण परियारले बताए ।

उनका अनुसार थापाको जन्म अगष्ट महिनामा भएको र सोही महिनालाई लियो लायन मन्थको रुपमा मनाइएको हो ।

परियारको अध्यक्षतामा तथा लायन्स क्लब अफ गोरखाका पूर्व अध्यक्ष एवं लियो एडभाइजर श्याम बाबु श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बालमन्दिर माविका प्रधानाध्यापक शिव थापा, कार्यक्रम संयोजक तथा शिक्षा संयोजक रचना बसेल, लियो क्लव अफ गोरखाका बिभिन्न पदाधिकारि र बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.