Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

६७ औ प्रहरी दिवसमा प्रहरी कर्मचारी सम्मानित

३१ असोज, गोरखा । ६७ औ प्रहरी दिवसको अवसरमा दश जना प्रहरी कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रहरी नायव निरिक्षक प्रकाश गुरुङ, प्रहरी सहायक निरिक्षक यान प्रसाद पौडेल, प्रहरी वरिष्ठ हवल्दार कृष्णलाल बिक र प्रहरी हवल्दार शम्भु बहादुर बिक र बिनोद कुमार श्रेष्ठ रहेका छन् ।

Advertisement

प्रहरी सहायक हवल्दारहरु बुद्धि प्रसाद मझाकोटी, श्याम बहादुर क्षेत्री, चन्द्र बहादुर राना, प्रहरी जवान डम्वर बहादुर पुन र मनिसरा सारु मगरलाई पनि सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रमकै अवसरमा अमर प्रहरी परिवारलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको डिएसपी लिलाराज लामिछानेले बताए ।

कार्यक्रमकै अवसरमा कार्यालयलाई बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ । प्रंशसा पत्रले उनीहरुलाई सम्मान गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रजिअ आचार्य, सामुदायिक सेवा केन्द्र गोरखाका उपाध्यक्ष रामहरी केसी, गोरखा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष राजेन्द्र कुमार जोशी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, पूर्व सुरक्षाकर्मी परिषद गोरखाका अध्यक्ष हरि कुमार थापा लगायतले मन्तव्य राखेका थिए ।

सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.