Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

मंसिर ४ गते जनमत संग्रह हुदैछ : प्रचण्ड

२५ कात्तिक, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ को निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिएका छन् । शुक्रवार गोरखाको जौवारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो दिन संविधानलाई संस्थागत गर्र्दै रक्षा गर्ने र यसलाई उल्ट्याउने बिच जनमत संग्रह हुन लागेको बताए ।

Advertisement

‘मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन छदै छैन,’ उनले भने, ‘नेपाली जनताले झण्डै ७० बषै लडेर ल्याएको संविधानलाई संस्थागत गर्दै रक्षा गर्ने र यसलाई उल्ट्याएर फेरी देशलाई निरंकुशता र अराजकता तिर धकेल्ने बिचमा जनमत संग्रह हुन लागेको छ ।’

राजतन्त्र फिर्ता ल्याउनका लागी आफूहरु बिरुद्ध अर्काे गठवन्धन बनेको बताउदै उनले दुई गठवन्धन बिच राजनीतिक भिडन्त हुने जानकारी दिए ।

आसन्न निर्वाचनमा अत्याधिक बहुमतले आफूलाई बिजयी गराएर नयाँ इतिहास कायम गर्न पनि उनले आग्रह गरेका छन् ।

‘संसारले पनि गोरखाले नयाँ इतिहास कायम ग¥यो भन्ने खालको मतपरिणाम ल्याउनुप¥यो, अरु जस्तै सरदर जित हुनु भएन,’ उनले भने ।

शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.