४ मंसिर, गोरखा । गोरखा नगरपालिका वडा नम्वर ८ रानीवन स्थित द ओल्ड क्यापिटल माध्यमिक बिद्यालयको मतदान स्थलमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गरिएको छ ।
केही बेर अघि नेपाली सेनाको टोलीले उक्त वस्तु डिस्पोज गरेको हो ।
आइतवार बिहान सभा ६ बजेको समयमा मतदान स्थलको करिव ६५ मिटर आसपास तार जडान गरिएको कुकर भेटिएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































