७ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्वर २ ख प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका सुरेन्द्र राज पाण्डे बिजयी भएका छन् ।
प्रतिस्पर्धी उम्मेदवारलाई ११ हजार ११५ को भारी मतान्तरले पछि पार्दै उनी बिजयी भएका हुन् । उनले १६ हजार ८८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका बसन्त गुरुङले ५ हजार ७६७ मत ल्याए ।
सो क्षेत्रमा कुल २७ हजार ३२७ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































