८ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्वर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरले बिजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतले पछि पार्दै प्रचण्ड बिजयी भएका हुन् ।
प्रचण्डले २६ हजार १०३ मत प्राप्त गर्दा बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याए ।
नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मिया ७ हजार ३९३ मत ल्याएर तेस्रो बनेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































