Logo
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

  • २. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

गोरखाका पत्रकार श्रेष्ठ सम्मानित

२५ मंसिर, गोरखा । गोरखाका पत्रकार भीमलाल श्रेष्ठ ‘इच्छाकामना न्यूज सम्मान २०७९’ बाट सम्मानित भएका हुन् । इच्छाकामना न्यूज डटकम डिजिटल पत्रिकाले आफ्नो पाँचौ बार्षिक उत्सवको असवर पारेर उनलाई सम्मान गरेको हो ।

Advertisement

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बताइएको छ । कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता श्रेष्ठ सहित अन्य पाँच जना पनि सम्मानित भएका छन् ।

सम्मानित हुनेमा चेपाङ समुदायका पहिलो इन्जिनियर धादिङका मनिष चेपाङ, प्रथम शहिद लखन थापा मगर विषयका शोधकर्ता गोरखाका जीवन आलेमगर, साहित्यकार तनहुँका अनिल श्रेष्ठ, तेक्वान्दो खेलाडी चितवनकी सुप्रिका गुरुङ्ग र चितवनका पत्रकार रोहिणी प्रसाद त्रिपाठी रहेका छन् ।

चितवन क्षेत्र २ क का प्रदेशसभा सदस्य कृष्ण प्रसाद सिलवालले उनीहरुलाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरेका हुन् ।

आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.