Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

नेपाल नेत्रहीन संघ पुर्नस्थापना कार्यक्रमको सार्वजनिकरण

२६ मंसिर, गोरखा । नेपाल नेत्रहीन संघ पुर्नस्थापना कार्यक्रम अन्तरगत जिल्लामा संचालन भएका गतिविधीहरुको सार्वजनिकरण गरिएको छ । सोमवार गोरखा सदरमुकाममा आयोजित सार्वजनिक सुनुवाई तथा नगर स्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा परियोजना अन्तरगत हालसम्म भएका कार्यक्रमहरुको सार्वजनिकरण गरिएको हो ।

Advertisement

कार्यक्रममा सहजिकरण गर्दै कार्यक्रमका फिल्ड अफिसर प्रेम महर्जनले सन् २०२० देखि गोरखा, धादिङ र तनहूका २२ पालिकामा यो कार्यक्रम लागू भएको जानकारी गराए । कार्यक्रम अन्तरगत बिभिन्न व्यवसायिक तालिमहरु संचालनका साथै दैनिक दिनचर्याका सामग्री वितरण गरिएको उनले बताए ।

दृष्टिविहीन तथा अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउने उदेश्य कार्यक्रमको रहेको बताइएको छ । कार्यक्रम संचालनका लागी बार्षिक एक करोड ८० लाख रकम विनियोजन हुने गरेको कार्यक्रम निर्देशक अमृत राईले बताए ।

कार्यक्रममा परियोजना अन्तरगतको आगामी कार्यक्रम र चुनौतीको बारेमा पनि जानकारी गराइएको थियो ।

गोरखा नेत्रहीन संघका अध्यक्ष पवन बस्नेतको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्ण राना, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, सामाजिक बिकास कार्यालयका प्रमुख दिपेन्द्र परियार, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, मानव अधिकारकर्मी यदु अधिकारीका साथै वडाध्यक्षहरुले आफ्नो धारणा राखेका थिए ।

सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.