Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

निशुल्क ब्यूटीपार्लर तालिम सम्पन्न

पौष २०,गोरखा । गोरखा नगरपालिकामा तीन महिने निशुल्क केश श्रृङ्गार तथा आधारभुत ब्युटी पार्लर तालिम सम्पन्न भएको छ । ब्यवसायिक सिप विकास तालिम केन्द्र पोखराको आयोजकमा तालिम प्रदान गरिएको हो ।

Advertisement

असोज ११ गते उद्घाटन भएको तालिममा सुस्मी काशीगाउ ब्यूटीपार्लर एण्ड ट्रेनिङसेन्टरकी सञ्चालिका सुस्मिता धलेले प्रशिक्षण दिएकी हुन्् । उक्त तालिममा २० जना महिला प्रशिक्षार्थी सहभागी भएका थिए । गरिव तथा पछाडि परेका महिलाहरुलाइ आफ्नो जिविको पार्जन गर्न सजिलो होस् र स्वरोजगार वनाउने उदेश्यले उक्त तालिम दिइएको सुस्मी काशीगाउ ब्यूटीपार्लर एण्ड ट्रेनिङसेन्टरकी सञ्चालिका सुस्मिता धलेले वताइन् ।

सुवास लामिछानेको अक्ष्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष रामस्वरुप श्रेष्ठ, बिशेष अतिथि गोरखा चेम्वर अफ कमर्शका महासचिव तथा जनजाति महासंघका अध्यक्ष विष्णु राना मगर, अतिथि सुस्मिता घले, सुनिता घलान, देवी श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

बुधबार, पुष २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.