Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

मान्द्रेढुंगा स्रोत केन्द्रबाट तरकारी विरुवा उत्पादन शुरु

३ फागुन, गोरखा । गोरखा नगरपालिका–७ मान्द्रेढुंगामा कृषि ज्ञान केन्द्रद्धारा संचालित स्रोत केन्द्रले तरकारी विरुवा उत्पादन शुरु गरेको छ । काक्रा, फर्सी, घिरौला, लौका, करेला लगायतका तरकारीको विरुवा उत्पादन भएको कार्यालयले जनाएको छ ।

Advertisement

उत्पादित विरुवा बिक्री वितरण समेत भइरहेको कार्यालयका प्रमुख परशुराम अधिकारीले बताए । ‘अहिले करिव १५ सय विरुवा उत्पादन भएको छ,’ उनले भने, ‘प्रति गोटा २० रुपैयाका दरले किसानलाई बिक्री गरिरहेका छौ ।’ विरुवा उत्पादनमा रासायनिक मल र बिषादी प्रयोग नभएको उनले जानकारी दिए । स्रोत केन्द्रमा मौरी सहितका ४० घार समेत छन् ।

मान्द्रेढुंगा स्थित कार्यालयको आफ्नै जग्गामा स्रोत केन्द्र स्थापना गरिएको हो । करिव २२ रोपनी क्षेत्रफलमा स्थापना भएको केन्द्रमा विरुवा उत्पादनका लागी दुई वटा टनेल छन् । दुई वटा पक्की भवन समेत रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

‘ती भवन जिर्ण थिए, गत बर्ष प्रदेशबाट परेको ५० लाखले त्यसको मर्मत ग¥यौ, यो बर्ष पाँच लाख थियो, घेरावार लगाएका छौ,’ उनले भने । केन्द्रबाट फलफुल विरुवा उत्पादन गर्ने तयारी समेत भइरहेको उनले जानकारी दिए ।

बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.