Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

समय पालनामा कडाई गर्छु : प्रजिअ भुषाल

३ फागुन, गोरखा । हालै गोरखाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका दिनेश सागर भुषालले समय पालनामा कडाई गर्ने बताएका छन् । वुधवार जिल्लाका पत्रकारहरुसँगको भेटमा उनले कार्यक्रमहरु निर्धारित समयमै शुरु गर्ने प्रवृतिको बिकास गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

‘प्राय निर्धारित समयमा कार्यक्रमहरु शुरु हुदैनन्,’ उनले भने, ‘जति बजे कार्यक्रम भनिएको छ ठिक त्यही समयमा शुरु गर्ने प्रवृतिको बिकास गरौ भन्ने हो ।’ यसको सुरुवात सरकारी कार्यालयबाटै गरिने उनले जानकारी दिए । ‘गोरखा समय’ बनाएर समयको पालना गर्न उनले सबैलाई आग्रह समेत गरेका छन् ।

जिल्लाका बिकास निर्माणको कामलाई तिव्रताका साथ अघि बढाउन पहल गर्ने समेत उनले बताए । ‘केही दिनमै निर्माण कम्पनी, सम्बन्धित कार्यालयका प्रतिनिधिहरुसँग बसेर छलफल गर्छु, पुराना योजनालाई चाडो सक्ने र नयाँ योजनाको समयमै कार्यान्वयन गर्न ताकेता गर्छु,’ उनले भने ।

जिल्लाको शान्ति सुरक्षमा खलल पु¥याउने र अराजकता सृजना गर्नेलाई कानूनी कारवाही गर्न आफू नचुक्ने उनले प्रतिवद्धता जनाएका छन् ।

बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.