Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा ‘सातौ गोर्खाली रनिङ कप’ फुटवल प्रतियोगीता शुरु

७ फागुन, गोरखा । गोरखामा सातौ गोरखकाली रनिङ कप फुटवल प्रतियोगीता शुरु भएको छ । जिल्लाकै सर्वाधिक राशिको उक्त प्रतियोगीता अन्तरगत आइतवार एक खेल मात्र भएको छ । हरमटारी क्लब ‘ए’ र याङकोट युथ क्लब बिच भएको खेलमा ७–२ को फराकिलो गोल अन्तरले हरमटारी क्लब बिजयी बनेको छ । उक्त खेलमा हरमटारी क्लबका जमिर मास्के ह्याट्रिक गर्दै ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

Advertisement

हरमटारी क्लबको आयोजनामा भएको प्रतियोगीताको उपाधी बिजेता क्लबले २ लाख २२ हजार २२२ नगद पुरस्कार पाउने छ । उपबिजेता क्लबले १ लाख ११ हजार १११ रुपैया र सेमिफाइनलमा पुग्ने दुवै टिमले ५० हजारका दरले नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष जीवन गुरुङले बताए । सर्वाेत्कृष्ट खेलाडी, अग्रपंक्ति, मध्यपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताका लागी पनि नगद पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए ।

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी प्रतियोगीतामा जिल्लाभित्र र बाहिरका गरी कुल १२ टिमको सहभागीता रहेको छ । प्रतियोगीताको आइतवार प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य नन्द प्रसाद न्यौपाने, आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए । प्रतियोगीता फागुन १४ गतेसम्म चल्ने छ ।

 

आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.