Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगीता शुरु (तस्विरहरु सहित)

१६ फागुन, गोरखा । गोरखामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीता शुरु भएको छ । खेलकुद बिकास समितिको आयोजना र शक्ति माध्यमिक बिद्यालयको सह–आयोजनामा मंगलवारबाट प्रतियोगीता शुरु भएको हो ।

Advertisement

प्रतियोगीतामा चुमनुव्री वाहेक जिल्लाका अन्य सबै स्थानीय तहका बिद्यार्थीहरुको सहभागीता रहेको छ । यसअघि पालिका स्तरमा भएको छनोट प्रतियोगीताका बिजेता खेलाडीहरु यस प्रतियोगीतामा सहभागी भएको खेलकुद बिकास समिति अध्यक्ष शान्त सिं बस्न्यातले बताए ।
बिहीवारसम्म चल्ने प्रतियोगीतामा भलिवल, कवड्डी, एथलेटिक्स लगायतका खेलहरु हुनेछन् ।

प्रतियोगीताको मंगलवार एक कार्यक्रमका बिच राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात बोल्दै उनले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी पालिकाबाट उत्पादन गर्नुपर्ने बताए ।

खेलको बहुआयामिक महत्वलाई बुझेर खेल क्षेत्रको बिकासका लागी आवश्यक पूर्वाधारहरु पनि निर्माण गर्नुपर्ने उनको भनाइ छ । खेल शुरु हुनुअघि भएको मार्चपासमा बारपाक सुलिकोट गाउँपालिका पहिलो भएको छ ।

मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.