Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

रकम अभावमा अलपत्र परेको भुजेलको घर निर्माणार्थ सामग्री सहयोग

१९ चैत्र, गोरखा । आर्थिक अभावका कारण घर निर्माण कार्यलाई पूर्णता दिन नसकेका गोरखा नगरपालिका–११ सोह्र किलोका गोकर्ण भुजेललाई बिभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेका छन् । शनिवार एक कार्यक्रमका बिच भुजेललाई ५० हजार बराबरको सामग्री सहयोग गरिएको हो ।

Advertisement

घरको झ्याल ढोकाका लागी लायन्स क्लब अफ गोरखा तारानगरले ३० हजार नगद सहयोग गरेको छ । क्लबका संस्थापक अध्यक्ष सुरेन लामिछाने, हालका अध्यक्ष यम बसेल र सन्तोष सिंखडा र रेन थापाले व्यक्तिगत रुपमा दश हजार नगद सहयोग समेत गरेका छन् ।

त्यस्तै लायन्स क्लब इन्टरनेशनल ३२५ जे नेपालका बर्ष २०२३÷२४ का गभर्नर हरि मरहट्टाले ५ सय लिटर क्षमताको पानी ट्यांक सहयोग गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले आवश्यक भाडाकुडा सहयोग गरेको छ ।

क्लबका अध्यक्ष बसेलको अध्यक्षता तथा वडाध्यक्ष राम बहादुर खड्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा रेडक्रस गोरखाका सभापति यदु विलास भट्टराई, क्लबका संस्थापक अध्यक्ष सुरेन लामिछाने, समाजसेवी उदयनन्द सिंखडा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष खड्काले भुजेललाई शौचालयमा आवश्यक सामाग्री सहयोग गर्ने आश्वासन दिएका छन् ।

आइतबार, चैत १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.