Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा फुटवल प्रशिक्षक तालिम शुरु

२१ चैत्र, गोरखा । जिल्लामा पहिलो पटक फुटवल प्रशिक्षक तालिम शुरु भएको छ । गोरखा जिल्ला फुटवल संघको व्यवस्थापन र अखिल नेपाल फुटवल संघ (एन्फा) को प्राविधिक सहयोगमा तालिम गरिएको हो ।

Advertisement

तालिममा जिल्ला फुटवल संघमा आवद्ध ११ क्लबका प्रशिक्षार्थीको सहभागीता रहेको छ । चार दिनसम्म संचालन हुने तालिममा एन्फाका शिक्षा बिभाग प्रमुख सन्चित सिंहले सहजिकरण गर्नेछन् । तालिम पश्चात परिक्षा लिएर सहभागीलाई ‘डि’ श्रेणीको प्रशिक्षक प्रमाणपत्र उपलब्ध गराइने संघका जिल्ला अध्यक्ष बिशाल गुरुङले बताए । साथै गोरखा जिल्ला प्रशिक्षक संघ पनि गठन गरिने उनले जानकारी दिए ।

तालिमको मंगलवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात बोल्दै उनले जिल्लामा सांस्कृतिक र पर्यटन क्षेत्रको बिकाससँगै खेल क्षेत्रको बिकास पनि आवश्यक रहेको बताए । खेल क्षेत्रको बिकासका निम्ति सहयोग गर्न आफू सधै सकारात्मक रहेको उनले जानकारी दिए ।

संघका अध्यक्ष गुरुङको अध्यक्षता तथा मेयर रानाको प्रमुख अतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा एन्फाका शिक्षा बिभाग प्रमुख सिंह, गण्डकी प्रदेश फुटवल संघका महासचिव दिपेन्द्र श्रेष्ठ, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा, प्रशिक्षार्थी मन बहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।

जिल्लामा फुटवल प्रशिक्षक (कोच) सँगै खेलाडी उत्पादन गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.