Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको प्रशासन कार्यालयले सार्वजनिक बिदाको दिनपनि सेवा दिने

१३ बैशाख, गोरखा । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिनपनि सेवा प्रवाह गर्ने भएको छ । विभिन्न चाडवाडको समयमा दिइएको बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह हुने सोमवार सार्वजनिक सूचना मार्फत कार्यालयले जानकारी गराएको छ ।

Advertisement

कार्यालयका अनुसार यो बर्ष सार्वजनिक बिदा दिइएको १४ दिन सेवा प्रवाह हुने छ । वैशाख २२ गते (उभौली पर्व, बुद्ध जयन्ती), जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते (श्रीकृष्ण जन्माष्टमी), असोज २८ गते (घटस्थापना) र पुस ९ गते व्रिmसमस डे को दिनमा सेवा प्रवाह हुने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताए । यी सबै दिन सार्वजनिक बिदा छन् ।

त्यस्तै पौष १० गते किराँत समुदायको उभौली पर्व, योमरी पुनही र पौष १५ को तमु ल्होसारका दिनमा पनि कार्यालय सुचारु रहने बताइएको छ । पौष २७ गतेको पृथ्वी जयन्ती र माघ १ गतेको माघी पर्वका दिन पनि कार्यालय खुल्नेछ ।

फागुन १ गते (जनयुद्ध दिवस), फागुन ७ (प्रजातन्त्र दिवस), फागुन २५ (महाशिवरात्री), फागुन २८ (ग्लोल्पो ल्होसार÷बकर इद) को दिन पनि प्रशासन कार्यालयबाट नियमित रुपमा सेवा प्रवाह हुने प्रजिअ भुषालले जानकारी दिए ।

गृह मन्त्रालयको २०७९ चैत्र २ मा खण्ड ७२ संख्या ६५ नेपाल राजपत्रमा भाग ५ मा प्रकाशित सूचनामा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था भए बमोजिम सार्वजनिक विदाका दिनमा समेत कार्यालयबाट सेवा प्रवाह गर्न लागिएको उनले बताए ।

बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.