Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा नगरपालिका मेयरका स्वकीय सचिवको दादागिरी बढेको भन्दै निष्कासन गर्न माग

२२ बैशाख, गोरखा । गोरखा नगरपालिका मेयरका स्वकीय सचिव अनिस अर्याललाई निष्कासन गर्न उपमेयर सहित कार्यपालिका सदस्यहरुले माग गरेका छन् । पदीय अधिकार तथा मर्यादा विपरित कार्यहरु गर्दै आएको भन्दै उनीहरुले अर्यालको करार सम्झौता भंग गर्न नगर प्रमुख समक्ष माग गरेका हुन् ।

Advertisement

नगरपालिकामा अर्यालको दादागिरी र गुण्डागर्दी बढेको उनीहरुको आरोप छ । ‘मेयरको नाम लिदैँ कर्मचारीलाई धम्क्याउने, आफू अनुकुल काम गर्न दवाव दिने गरेको छ,’ उपमेयर मसली माया थोकरले भनिन्, ‘डरले कर्मचारीहरु कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था छैन ।’

करार सेवका शिक्षक नियुक्तीको परिक्षामा आफूले चाहेको व्यक्ति अनुतिर्ण भएको भन्दै केही दिनअघि अर्यालले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्कालाई गालीगलौज तथा अभद्र व्यवहार गर्दै परिक्षा सम्बन्धी कागजात नष्ट गर्ने प्रयास गरेका थिए । सोही घटनाको बिरोधमा ४६ जना कर्मचारीहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै अर्यालको करार सम्झौता भंग गर्न माग गरेका थिए । तर नगर प्रमुखले यस घटनाप्रति चासो नदिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

‘छलफलका लागी प्रमुखसँग समय माग्दा पनि उपलब्ध गराउनुभएन, कार्यपालिका बैठक बोलाउन लिखित रुपमा माग समेत ग¥यौ तर सुनुवाइ भएन,’ उपमेयर थोकरले भनिन् । स्वकीय सचिव पार्टीले खटाएको व्यक्ति भएकाले पार्टी नै जिम्मेवार हुने र कर्मचारीको बिषयमा कुनै छलफल नहुने भन्दै मेयर कृष्ण रानाले गैरजिम्मेवार अभिव्यक्ति दिएको उनले जानकारी गराइन् ।

घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कारवाही नगरे चरणवद्ध रुपमा आन्दोलन गर्ने कार्यपालिका सदस्यहरुले चेतावनी दिएका छन् ।

आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.