Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसले आफ्नै बस संचालनमा ल्यायो

३० फागुन, गोरखा । बिद्यार्थीको सुविधाका लागी भन्दै गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसले बस खरिद गरेको छ । बिद्यार्थी बोक्ने प्रयोजनका लागी किन्ने गाडीमा सामुदायिक क्याम्पसलाई नेपाल सरकारले दिने भन्सार छुटको सुविधा उपभोग गर्दै क्याम्पसले बस खरिद गरेको हो ।

Advertisement

२८ लाख ३३ हजारमा बस खरिद गरिएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताए । ‘भन्सार तिरेर ल्याउँदा यो गाडीको ४८ लाख पर्ने रहेछ,’ उनले भने, ‘भन्सार छुट हुदाँ २८ लाख ३३ हजारमा आयो । क्याविनको सिट लगायतका भित्री केही संरचना थप गर्दा र दर्ता र बिमा सबै गरेर करिव ३० लाख हाराहारी परेको छ ।’ आज बिहीवारबाटै उक्त बसले बिद्यार्थी ओसार पसार गर्ने उनले जानकारी दिए ।

हालसम्म क्याम्पसले भाडामा बस लिएर बिद्यार्थी ओसार पसार गर्दै आएको थियो । अव भने क्याम्पसकै बसले सेवा दिने दुवाडीले बताए । ‘क्याम्पसकै बस भएपछि बिद्यार्थीसँग अहिले लिदैँ आएको भाडामा पनि केही सहुलियत दिन सकिन्छ की भन्ने छ, यसबारे व्यवस्थापन समितिमा छलफल गर्छाै,’ उनले भने ।

नयाँ खरिद गरिएको बसको वुधवार एक कार्यक्रमका बीच सेवा शुभारम्भ गरिएको छ । कार्यक्रममा बोल्दै क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शित्तलकाजी मास्केले पनि भाडादरमा केही सहुलियत दिने संकेत गरेका थिए ।

आफ्नै बस भएपछि अरुसँग भर पनुपर्ने बाध्यता हटेको भन्दै क्याम्पस प्रमुख दुवाडीले सेवा पनि थप प्रभावकारी र सहज हुने बताए ।

बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.