Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा पुनः लामिछाने

६ जेठ, गोरखा । गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा पुनः सुरेन लामिछाने निर्वाचित भएका छन् । प्रालिको शनिवार जिल्ला सदरमुकाममा भएको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनमा निकटतम प्रतिस्पर्धी तारा बहादुर खड्कालाई ११ मतले हराउँदै लामिछाने अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

लामिछानेले ५६ मत प्राप्त गरेका थिए भने खड्काले ४५ मत । कुल १ सय ४ मत खसेपनि ३ मत भने बदर भएको थियो । प्रालिको उपाध्यक्षमा सुमन कार्की, महासचिवमा देवेन्द्रजंग कुवँर, कोषाध्यक्षमा अव्दुल पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुवास थापा मगर, हरि गैरे, शंकर रिमाल र सन्तोष रोका निर्वाचित भएको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले बताए । इकाइ संयोजकमा हरमटारी क्षेत्रबाट रामचन्द्र थापा, बाह्र किलोबाट सत्यराम थापा, बसपार्कबाट कुमार सिर्मल र आँवुखैरेनीबाट आकाश गुरुङ निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।

अन्य पदमा निर्विरोध निर्वाचित भएपनि अध्यक्ष पदका लागी भने निर्वाचन भएको थियो ।

आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.