Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

केही दिन पदयात्रामा नजान गोरखा प्रशासनको आग्रह

जिल्लाको हिमाली क्षेत्रमा केही दिन पदयात्रा नगर्न गोरखा प्रशासनले आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण विपदजन्य घटना हुने सक्ने भन्दै पदयात्रामा नजान आग्रह गरिएको हो ।

Advertisement

मंगलवार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले मनास्लु पदमार्गमा यात्रा गरिरहेका पर्यटकहरुलाई सुरक्षित स्थानमा बस्न समेत आग्रह गरेको छ । मौसम सुधार भएपछि मात्र पदयात्रामा निस्कन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

‘जल तथा मौसम बिज्ञान बिभागको प्रक्षेपण अनुसार हाल देशमा पश्चिमि वायुको साथै अरब सागरबाट बनेको न्यून चापीय प्रणालीको प्रभावले वुधवारसम्म पानी र हिमपातको सम्भावना रहेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘त्यसैले मौसम सुधार नभएसम्म हिमाली भेगको पदयात्रामा नजान भनेका हौ ।’

मौसम सुधार भएपछि मात्र खेतिवाली भित्र्याउने काम गर्न कृषकहरुलाई अनुरोध समेत गरिएको उनले जानकारी दिए ।

अहिले गोरखाको अधिकांश ठाउँमा सामान्य बर्षासँगै उत्तरी गोरखाको बिभिन्न ठाउँमा हिमपात समेत भइरहेको छ ।

बुधबार, कार्तिक १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.