जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवा आजबाट पाँच दिन बन्द हुने भएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आउँदो शुक्रवारसम्म कार्यालयको बिभिन्न शाखाबाट प्रवाह हुने सेवा बन्द रहने आइतवार सार्वजनिक सूचनामार्फत प्रशासनले जानकारी गराएको छ ।
कार्यालयका कर्मचारी मतदान केन्द्रहरुमा खटिएका कारण सेवा बन्द रहने प्रशासकीय अधिकृत चुडानिधी तिवारीले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































