Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको रामशाहघाट–मनकामना सडकमा ईभी गाडी संचालनमा रोक

गोरखाको मझुवास्थित रामशाहघाट हुदै मनकामना जाने सडकखण्डमा ईभी गाडी संचालनमा रोक लगाइएको छ । सडकको अवस्था र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

‘त्यो खडकखण्डमा ईभी गाडी बढी दुर्घटना हुन थाल्यो,’ जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरज अर्यालले भने, ‘त्यसैले केही समयका लागि ईभीका निजी तथा भाडाका सबै गाडी चल्न नदिने निर्णय गरेका हौं ।’ केही दिनअघि मात्र सो सडकखण्डमा यात्रुवहाक ईभी माइक्रो दुर्घटना हुदाँ सात जनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए ।

उक्त घटना छानविनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेशबाट एसपी दानबहादुर थापाको संयोजकत्वमा समिति गठन भएर छानविन प्रक्रिया अघि बढेको छ ।

त्यस्तै २०८१ साल फागुन २९ गते चितवनबाट यात्रु लिएर आएको ईभी माइक्रो मनकामना मन्दिर दर्शन गरेर फर्कने क्रममा सोही सडकखण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य यात्रु घाइते भएका थिए ।

ईभी सवारी दुर्घटना दर बढेकाले तत्कालका लागि उक्त निर्णय गरिएको बताइएको छ । अर्काे सूचना जारी नभएसम्मका लागि सो रुटमा ईभी गाडी नचलाउन ट्राफिक प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।

शनिबार, चैत १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.