Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गण्डकी गाउँपालिकाको कुलवेशी–दलभन्ज्याङ–कौदी सडक धमाधम कालोपत्रे हुदैँ

गोरखाको गण्डकी गाउँपालिकाको कुलवेशी–दलभन्ज्याङ–कौदी सडक कालोपत्रेको काम सुरु भएको छ । प्रिमिक्स कार्पेट प्रविधिबाट धमाधम कालोपत्रे भइरहेको पालिकाले जनाएको छ ।

Advertisement

‘वेश ओछ्याउने काम सकियो,’ पालिकाका सव इन्जिनियर ओमप्रकाश साहले भने, ‘प्राइम कोटसँगै कालोपत्रेको काम भइरहेको छ ।’ प्राइम कोटको काम ५० प्रतिशत र ३० प्रतिशत कालोपत्रेको काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

उनका अनुसार १.७ किलोमिटर उक्त सडकखण्ड कालोपत्रेका लागि महादेव भैरवी कन्स्ट्रक्सन र धादिङ निलकण्ठ निर्माण सेवा जेभी बीच २०८२ मंसिर १२ गते सम्झौता भएको हो । सम्झौता अनुसार २०८३ जेठ मसान्तभित्र काम सक्नुपर्ने छ । हालसम्म कामको भौतिक प्रगति ८० प्रतिशत रहेको साहले बताए । ‘यही गतिमा काम भयो भने समय अगावै काम सकिन्छ,’ उनले भने ।

उक्त योजनाका कुल लागत अनुमान २ करोड ३४ लाख रहेको छ । यो बर्ष १ करोड ७४ लाख विनियोजन भएको सव इन्जिनियर साहले जानकारी दिए । संघीय समपुरक अन्तरगतको उक्त योजनामा पालिका र संघको ५०\५० प्रतिशत लागत सहभागीता रहेको छ ।

फिस्लिङबाट पालिकाको प्रशासनिक कार्यालय जोड्ने सडक अन्तरगत कुलवेशीसम्म कालोपत्रे भइसकेको छ । हाल कुलवेशी दलभन्ज्याङ हुदैं कौदीसम्मको सडक कालोपत्रे हुदै छ । कौदीबाट रानीस्वाँरा हुदै फुजेल जोड्ने सडक पनि कालोपत्रेको काम क्रमश अघि बढ्ने बताइएको छ ।

सोमबार, चैत २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.