सिरानचोक गाउँपालिका–६ स्थित नयाँसाँघुमा एक दिने पशुपालन तालिम सम्पन्न भएको छ ।
चोरकाटेमा रहेको शुसिल एग्रेभेट सेन्टर र एम डि.एच फर्मास्युटिकल्स प्रा.लि. को प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
तालिममा ४२ जना किसानको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई ३० हजार बराबरको औषधी पनि निशुल्क वितरण गरिएको शुसिल एग्रेभेटका प्रोपाइटर शुसिल खड्काले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































