Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

गोरखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जीपमा सवार अन्य सात जना घाइते छन् । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्वर २ काउलेकी ८१ बर्षीया लालमाया गुरुङ रहेकी छन् । प्रदेश अस्पताल आँपपिपलमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।

Advertisement

आइतवार बिहान करिव साढे दश बजे सिरानचोक गाउँपालिकाको थालाजुङस्थित भित्रि सडकखण्डमा भच्चेकबाट चित्रेपोखरी जाँदै गरेको ग १ ज ६३८९ नम्वरको महेन्द्र जीप सडकको नालामा खसी भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि वडा नम्वर ७ का अन्दाजी ६८ बर्षीय कमलबहादुर घिमिरे, ४८ बर्षीया सिता पाण्डे, लोकबहादुर खड्का, ७३ बर्षीय कुलबहादुर सार्की, वडा नम्वर ६ सिम्लेका ६८ बर्षीया सिता गुरुङ, वडा नम्वर ७ डाँडागाउँ बस्ने २७ की रेजिना नेपाली र उनको २१ महिनाकी छोरी रेविका नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको प्रदेश अस्पताल आँपपिपलमा उपचार भइरहेको डिएसपी राजकुमार श्रेष्ठले बताए । चालक र जीप नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.