Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा दरवारबाट काठमाडौंको हुनमानढोकाका लागि फुलपाती पठाइएको छ । शनिवार बिहान बाजागाजासहित बा २ झ २१२८ नम्वरको गाडीमा फुलपाती पठाइएको हो ।

Advertisement

शुक्रवार पस्लाङ क्षेत्रको वनबाट फूलपाती संकलन गरेर गोरखा दरवारको दशै घरमा राखिएको थियो । सोही फूलपाती शनिवार बिहान काठमाडौं पठाइएको पुजारी सारु मगरले बताए । ‘सुसारेहरुले वनबाट संकलन गरेर ल्याएको हलेदो, धान, तामा, वेल, जयन्ती झार, माने लगायतका फूलपाती दशै घरमा राखिएको थियो,’ उनले भने, ‘त्यही फूलपाती आज काठमाडौै पठाएका हौ ।’

पहिले धादिङको जिवनपुर, नुवाकोट हुदै हिडेर फुलपाती हनुमानढोका पु¥याउने प्रचलन थियो । २०६६ सालदेखि यो क्रमलाइ तोडेर मोटरवाटोको प्रयोग गर्न थालिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौ माथि बिजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फुलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ ।

आज साँझ बाजागाज सहित हर्ष बडाइका साथ गोरखा दरवारमा पनि फुलपाती भित्र्याउने प्रचलन छ । साँझ करिव चार बजे फूलपाती भित्र्याइने मगरले बताए । ‘आज गोरखकाली मन्दिरमा भित्र्याउने फूलपाती संकलन गर्न आज बिहान सुसारेहरु गइसक्नुभएको छ,’ उनले भने, ‘घाम डुब्ने बेलामा बाजागाजासहित हर्ष बडाई गर्दै त्यो फूलपाती गोरखकाली मन्दिरको दशै घरमा भित्र्याउछौ ।’

 

शनिबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो
बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.