Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको सात पालिकामा मतगणना शुरु, तीन वटामा तयारी हुदै, चुमनुव्रीमा मतपेटिका ल्याउनै तीन दिन

३१ बैशाख, गोरखा । गोरखाको एघारमध्ये सात स्थानीय तहमा मतगणना शुरु भएको छ । गोरखा र पालुङटार नगरपालिका, गण्डकी, बारपाक सुलिकोट, अजिरकोट, शहिद लखन र भीमसेन थापा गाउँपालिकामा मतगणना शुरु भएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

Advertisement

सामान्य विवादका कारण धार्चे गाउँपालिकाको मतगणना शुरु गर्न नसकिएको निर्वाचन अधिकृत निराज कुमार खत्रीले बताए । ‘सबै मतदान केन्द्रबाट मतपेटिका आइसक्यो, बिहान सर्वदलिय बैठक पनि बस्यौ,’ उनले भने, ‘तर सामान्य विवाद भएकाले मतगणना शुरु गर्न सकेका छैनौ ।’

विवादको बिषय भने उनले खोल्न चाहेनन् । सिरानचोक र आरुघाट गाउँपालिकामा मतगणनाको लागी सर्वदलिय बैठक बसिरहेको बताइएको छ । चुमनुव्री गाउँपालिकामा भने मतगणना स्थलमा मतपेटिका ल्याउने काम भइरहेको निर्वाचन अधिकृत नानीवावु पोखरेलले बताए ।

‘भौगोलिक बिकटताका कारण मान्छेले बोकाएर मतपेटिका ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘सबै ठाउँबाट मतपेटिका ल्याउदै हुुनुहुन्छ, दुई दिनसम्ममा आइपुग्छ की भन्ने अनुमान हो ।’ कडा सुरक्षाका बिच मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।

उनका अनुसार नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरी खटाइएको छ ।

शनिबार, बैशाख ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.