३१ बैशाख, गोरखा । पालुङटार नगरपालिका वडा नम्वर १ मा जनता समाजवादी पार्टीको प्यानल नै बिजयी भएको छ । ६ सय ४८ मत ल्याएर वडाध्यक्षमा कृष्ण बहादुर परियार बिजयी भएका हुन् ।
उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका रेशम बहादुर थापाले ५सय ८ र माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र श्रेष्ठले ३ सय ७० मत ल्याएका छन् ।
उक्त वडामा कुल १ हजार ९ सय १० मत खसेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































