३१ बैशाख, गोरखा । बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । ३ सय ६४ मत ल्याएर अध्यक्षमा धन बहादुर घले बिजयी भएका छन् ।
उनका प्रत्यासी उम्मेदवार माओवादी केन्द्रका राम बहादुर गुरुङले २ सय ४७ मत ल्याएका छन् । कुल ३ सय ६४ मत खसेको निर्वाचन अधिकृत शेषकान्त पौडेलले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































