३१ बैशाख, गोरखा । गोरखाको अजिरकोट गाउँपालिका वडा नम्वर २ मा माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ । वडाध्यक्षमा कृष्ण बहादुर गुरुङ बिजयी भएका छन् ।
उनले ६ सय ६२ मत प्राप्त गरेका हुन् । उनका प्रत्यासी कांग्रेसका उम्मेदवारले ४ सय ७३ मत ल्याएका छन् ।
कुल १ हजार २८७ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































