१ जेठ, गोरखा । गोरखा नगरपालिका वडा नम्वर ४ मा माओवादी केन्द्रका लाल प्रसाद भट्टराई बिजयी भएका छन् ।
५ सय ९७ मत ल्याएर उनी बिजयी भएका हुन् । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका खोप बहादुर अधिकारीले ५ सय ५९ र एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् ।
उक्त वडामा कुल १ हजार ८ सय ३१ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































